क्र. स. शीर्षक प्रकाशित मिति र प्रकाशित समय फाइल प्रकार कार्य
1 नयाँ दर्ताको राजश्व बुझाएको मिति २०८३।०३।३२ विहिबार सम्मको मिति २०८३ श्रावण ०६ गते बुधबार संचालन हुने वर्ग (A,B,K) को लिखित परीक्षाका परीक्षार्थीहरुको नामावली । साउन ५, २०८३, मंगलबार १०:४०
2 लिखित परिक्षा सम्वन्धी सूचना । साउन ५, २०८३, मंगलबार १०:३१
3 मिति २०८३ असार ३२ गते बिहिबार सञ्चालित लिखित परीक्षाको नतिजा । लिखित परीक्षामा उत्तिर्ण (A, B र K वर्ग) परीक्षार्थीहरुको प्रयोगात्मक परीक्षा (Trial) मिति २०८३ श्रावण १ गते शुक्रबार हुनेछ । असार ३२, २०८३, बिहिबार १६:३२
4 मिति २०८३ असार ३२ गते बिहिबार सञ्चालन हुने लिखित परीक्षाका परीक्षार्थीहरुको नामावली । असार ३१, २०८३, बुधबार १८:३३
5 मिति २०८३ असार ३० गते मंगलबार सञ्चालित लिखित परीक्षाको नतिजा । असार ३०, २०८३, मंगलबार १५:४९
6 मिति २०८३ असार २९ गते सोमबार सञ्चालित लिखित परीक्षाको नतिजा । असार २९, २०८३, सोमबार १७:४३