मिति २०८३ बैशाख २५ गते शुक्रबार संचालित लिखित परीक्षाको नतिजा
मिति २०८३ बैशाख २५ गते शुक्रबार संचालित लिखित परीक्षाको नतिजा
Powered by
riri one
मिति २०८३ बैशाख २५ गते शुक्रबार संचालित लिखित परीक्षाको नतिजा । लिखित परीक्षामा उत्तिर्ण (A, B र K वर्गको) परीक्षार्थीहरुको प्रयोगात्मक परीक्षा (Trial) मिति २०८३ बैशाख २९ गते मंगलबार हुनेछ ।
परीक्षा हुने स्थानः श्री नेपाल ड्राईभिङ एण्ड रिकन्डिसन सेन्टर प्रा.ली, दक्षिणढोका, गोकर्णेश्वर।(A, B र K वर्गको)
परीक्षा हुने स्थानको Location:- https://maps.app.goo.gl/ThUcE42E3t6iwRiv8
कार्यालय रहेको स्थानको Location:- https://maps.app.goo.gl/GsnhajsaPYB7bhxG8
समयः बिहान ११:०० बजेदेखि
नोटः परीक्षार्थीहरु बिहान ११:०० बजे देखि २:०० बजे भित्र परीक्षा स्थलमा आईसक्नु पर्नेछ ।