२०२६ अप्रिल २८ सम्म राजश्व बुझाएका सेवाग्राही मध्ये छपाई भई वितरणका लागि कार्यालयमा तयार भएका स्मार्ट कार्ड विवरण
२०२६ अप्रिल २८ सम्म राजश्व बुझाएका सेवाग्राही मध्ये छपाई भई वितरणका लागि कार्यालयमा तयार भएका स्मार्ट कार्ड विवरण
नोट- १. सेवाग्राहीहरुले आफ्नो लाइसेन्स नम्बर वा एप्लिकेन्ट नम्बरबाट सूचीमा खोजी गरी आफ्नो विवरण भेटिएमा मात्र कार्यालयमा सम्पर्क राख्नुहुन अनुरोध छ ।
२. साथै यस सूचीमा विवरण फेला नपरेका सेवाग्राहीहरुले यातायात व्यवस्था विभागबाट स्मार्ट कार्ड छपाई भई कार्यालयमा प्राप्त भएपछि वितरणका लागि तयार भएको नयाँ सूचीमा आफ्नो विवरण भेटिएको सुनिश्चित गरेर मात्र कार्यालयमा सम्पर्क राख्नुहुन समेत अनुरोध छ ।