सूचना

मिति २०८३।०१।२५ गते प्रकाशित लिखिति परिक्षा संचालन सम्वन्धी सूचनामा परिक्षा समय फरक हुन गएकोमा उक्त परिक्षा समय ११:०० देखी २:०० सम्म हुने व्यहोरा सम्वन्धीत सबैमा जानकारीका लागि अनुरोध गरिन्छ ।

यसबाट सेवाग्राहीमा पर्न गएको असुविधाका प्रति कार्यालय क्षमा प्रार्थी छ ।