नयाँ दर्ताको राजश्व बुझाएको मिति २०८३।०३।३२ विहिबार सम्मको मिति २०८३ श्रावण ०६ गते बुधबार संचालन हुने वर्ग (A,B,K) को लिखित परीक्षाका परीक्षार्थीहरुको नामावली ।

मिति २०८३ श्रावण ०६ गते बुधबार संचालन हुने वर्ग (A,B,K) को लिखित परीक्षाका परीक्षार्थीहरुको नामावली ।

परीक्षा हुने स्थानः श्री नेपाल ड्राईभिङ एण्ड रिकन्डिसन सेन्टर प्रा.लि, दक्षिणढोका, गोकर्णेश्वर ।

परीक्षा हुने स्थानको Location:- https://maps.app.goo.gl/ThUcE42E3t6iwRiv8

समयः बिहान ११:०० बजेदेखि

नोटः परीक्षार्थीहरु बिहान ११:०० बजे देखि ०२:०० बजे भित्र परीक्षा स्थलमा आईसक्नुपर्नेछ ।