महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ चौलाथ्व पञ्चमी - ५

मिति २०८२ चैत्र ०५ गते विहिबार संचालित लिखित परीक्षाको नतिजा ।

मिति २०८२ चैत्र ०५ गते विहिबार संचालित लिखित परीक्षाको नतिजा ।

मिति २०८२ चैत्र ०५ गते विहिबार संचालित लिखित परीक्षाको नतिजा । लिखित परीक्षामा उत्तिर्ण (A, B र K वर्गको) परीक्षार्थीहरुको प्रयोगात्मक परीक्षा (Trial) मिति २०८२ चैत्र ०६ गते शुक्रबार हुनेछ ।

परीक्षा हुने स्थानः श्री नेपाल ड्राईभिङ एण्ड रिकन्डिसन सेन्टर प्रा.ली, दक्षिणढोका, गोकर्णेश्वर।(A, B र K वर्गको)

परीक्षा हुने स्थानको Location:- https://maps.app.goo.gl/ThUcE42E3t6iwRiv8

कार्यालय रहेको स्थानको Location:- https://maps.app.goo.gl/GsnhajsaPYB7bhxG8

समयः बिहान ११:०० बजेदेखि

नोटः परीक्षार्थीहरु बिहान ११:०० बजे देखि २:०० बजे भित्र परीक्षा स्थलमा आईसक्नु पर्नेछ ।