वि.सं:
नेपाल संवत: ११४६ थिंलागा दशमी - २५
१८ मंसिर, २०८२
लिखित परीक्षामा उत्तिर्ण (A, B र K वर्गको) परीक्षार्थीहरुको प्रयोगात्मक परीक्षा (Trial) मिति २०८२ मङ्गसिर १९ गते शुक्रबार हुनेछ ।
परीक्षा हुने स्थानः श्री नेपाल ड्राईभिङ एण्ड रिकन्डिसन सेन्टर प्रा.ली, दक्षिणढोका, गोकर्णेश्वर।(A, B र K वर्गको)
समयः बिहान ११:०० बजेदेखि
नोटः परीक्षार्थीहरु बिहान ११:०० बजे देखि ३:०० बजे भित्र परीक्षा स्थलमा
आईसक्नु पर्नेछ ।