महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ पोहेलाथ्व द्वितीया - २

मिति २०८२ पुष ०२ गते बुधबार संचालित लिखित परीक्षाको नतिजा

मिति २०८२ पुष ०२ गते बुधबार संचालित लिखित परीक्षाको नतिजा

मिति २०८२ पुष ०२ गते बुधबार संचालित लिखित परीक्षाको नतिजा ।लिखित परीक्षामा उत्तिर्ण (A, B र K वर्गको) परीक्षार्थीहरुको प्रयोगात्मक परीक्षा (Trial) मिति २०८२ पुष ०३ गते बिहिबार हुनेछ ।

परीक्षा हुने स्थानः श्री नेपाल ड्राईभिङ एण्ड रिकन्डिसन सेन्टर प्रा.ली, दक्षिणढोका, गोकर्णेश्वर।(A, B र K वर्गको)

समयः बिहान ११:०० बजेदेखि

नोटः परीक्षार्थीहरु बिहान ११:०० बजे देखि ३:०० बजे भित्र परीक्षा स्थलमा

आईसक्नु पर्नेछ ।