महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ थिंलागा नवमी - २४

मिति २०८२ मङ्गसिर १८ गते बिहिबार संचालित लिखित परीक्षाको नतिजा ।

मिति २०८२ मङ्गसिर १८ गते बिहिबार संचालित लिखित परीक्षाको नतिजा ।

लिखित परीक्षामा उत्तिर्ण (A, B र K वर्गको) परीक्षार्थीहरुको प्रयोगात्मक परीक्षा (Trial) मिति २०८२ मङ्गसिर १९ गते शुक्रबार हुनेछ ।

परीक्षा हुने स्थानः श्री नेपाल ड्राईभिङ एण्ड रिकन्डिसन सेन्टर प्रा.ली, दक्षिणढोका, गोकर्णेश्वर।(A, B र K वर्गको)

समयः बिहान ११:०० बजेदेखि

नोटः परीक्षार्थीहरु बिहान ११:०० बजे देखि ३:०० बजे भित्र परीक्षा स्थलमा

आईसक्नु पर्नेछ ।