वि.सं:
नेपाल संवत: ११४६ सिल्लागा तृतीया - १८
१४ माघ, २०८२
मिति २०८२ माघ १४ गते बुधबार संचालित लिखित परीक्षाको नतिजा । लिखित परीक्षामा उत्तिर्ण (A, B र K वर्गको) परीक्षार्थीहरुको प्रयोगात्मक परीक्षा (Trial) मिति २०८२ माघ १५ गते विहिबार हुनेछ ।
परीक्षा हुने स्थानः श्री नेपाल ड्राईभिङ एण्ड रिकन्डिसन सेन्टर प्रा.ली, दक्षिणढोका, गोकर्णेश्वर।(A, B र K वर्गको)
परीक्षा हुने स्थानको Location:- https://maps.app.goo.gl/ThUcE42E3t6iwRiv8
समयः बिहान ११:०० बजेदेखि
नोटः परीक्षार्थीहरु बिहान ११:०० बजे देखि २:०० बजे भित्र परीक्षा स्थलमा आईसक्नु पर्नेछ ।